महोत्तरीको जलेश्वरमा सुजुकी बाईकको सोरुम

गौशाला ः नेपालका लागि सुजुकी मोटरसाइकलको अधिकृत वितरक भिजी ग्रुप कम्पनीले जलेश्वरको सदरमुकाम जिरोमाइल मा पहिलो पटक सुविधा सम्पन्न नयाँ शोरुम उद्घाटन गरेको छ ।

सेल्स, सर्भिस र स्पेयर्स सहित जलेश्वरमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिए ।कम्पनीले प्रयान्शी सप्लायर्श प्रोपराइटर रत्नेश्वर झा डिलरसीप प्रदान गरेको छ।सुजुकी जापनिज तक्निक र बिश्व को विभिन्न देशहरु मा ख्याती प्राप्त नाम हो र पाँच बर्ष को वारेन्टी सहित नेपाल मा सेवा दिदै आएको छ।No description available.

सुजुकी ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस तथा एसेसरिज खरिदका लागि जलेश्वरमौ सहज बनाएको छ । यसैको माध्यमबाट सुजुकी बाइक लाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।No description available.

सोरुम उद्घाटनको अवसरमा प्रियन्शु सप्लायर्स बाट मोटरसाइकल किन्ने ग्राहकहरुका लागि छुट सहित बिक्री बितरण गर्ने लागेको प्रो. रत्नेश्वर झाले बताए।सुजुकी बाइक को विभिन्न मोडेल सहित हयाते,जिक्सर तथा विभिन्न मोडेल का स्कुटिहर उप्लब्ध रहेको बताए।No description available.

प्रतिक्रिया