समाजिक सुरक्षा भत्ताको विधुतिय भुक्तानी सबमब्धी बैंकहरुसंगको अन्तरक्रिया कार्यक्रम

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकामा समाजिक सुरक्षा भत्ताको विधुतिय भुक्तानी सम्बन्धी बैंकहरुसंग क्षलफल भएको छ ।

छलफलमा गौशाला नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, प्रस्साकीय अधकृत तथा वाडाको १२ औवाडा अध्यक्ष तथा वाडा सचिवहरु बैठकमा उपस्थित रहेको थियो ।

CFW र SAVE THE CHILDREN  को सझेदारी तथा सहजिकरण भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार