महोत्तरीको सिमा क्षेत्रबाट १८ वटा चौपाया प्रहरीको नियन्त्रणमा

गौशाला ः  महोत्तरीको सम्सी गाँउपालिका ४ स्थित सम्सी सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल बाट भारत तर्फ चोरी निकासी गर्दै गरेको अवस्था चौपायाहरु नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी गौडाभेटपुरबाट गस्तीमा खटिएका प्रहरीले १४ वटा गाई, १ वटा गोरु र ३ वटा बाच्छीलाई पक्राउ गरेको छ ।

उक्त गाई, गोरु र बाच्छी लाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय सम्सीमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार