Friday 12th of April 2024

बर्दिबास चौकमा बेवारीश अबास्थामा एक बालिका फेला

0 Shares

गौशाला ः महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित भोला बसन्त चौकमा बेवारीश अबास्थामा एक बालिका फेला परेका छीन् ।

शुक्रबार करिब ३ बजेको समयमा ३/४ वर्षकी बालिका आफ्ना नाम, थर, बताउन नसकेने अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बालिका अहिले ईलाका प्रहरी कार्यालय बर्दिबासमा रहेको र आफन्त वा चिन्नु हुने महानुभावहरु यस कार्यालयको नम्बर ९८५४०९००६६ मा सम्पर्क गरी सहयोगको लागि प्रहरीले अपिल गरेका छन् ।

प्रतिक्रिया