Wednesday 15th of January 2025

गौशाला नगरपालिकाका एक वडाध्यक्ष अस्पताल भर्ना

0 Shares

गौशाला : महोत्तरीको गौाशाला नगरपालिका–११ का वडाध्यक्ष बद्री नारायण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

श्रेष्ठलाई शनिबार अचानक प्रेसर हाई (ब्रेन हेमरेज) भएको थियो । उनलाई उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौं लगेको स्थानीयले बताए ।No description available.

अहिले श्रेष्ठको उपचार काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया