नेपालकै पहिलो मगही चौक उदघाटन

सिरहा : सिरहा जिल्लाको कल्याणपुरमा मगही चौक स्थापना भएको छ ।

कल्याणपुर नगरपालिका – ४ महुलियामा युवा कवि एवम मगही भाषा अभियन्ता मुरली प्रसाद यादवको नेतृत्वमा मगही चौक उदघाटन समारोहएक कार्यक्रम बीच चौकको उदघाटन गरिएको हो ।No description available.

यो चौक नेपालको सन्दर्भमा मगही भाषा संस्कृति संग जोडेर पहिलो नामाकरण रहेको छ ।

मगही भाषा अभियन्ताका यादवका अनुसार यस नामकरणले सांस्कृति बिकासको सँगै गुमनलागेको नाम जिवन्तमा संरक्षण सहयोग पुग्ने बताए ।No description available.

कार्यक्रमको आयोजना महुलिया युवा संगठनले गरेको थियो । भन्ने कार्यक्रममा उपस्थिति संत सत्यनारायन आलोक, मोहित साहेब, राम करण साहेब, नेपाल पिछडावर्ग ओबीसी समाजका जिल्ला अध्यक्ष सत्य नारायण यादव, राजनीतिकर्मी किरण बि. सी. , मगही भाषाको वरिष्ठ साहित्यकार, श्याम यादव, उदय यादव, विजय कुमार दास, फुलगेन मगही लगायतका उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार