Friday 12th of April 2024

प्रदेश २ मा फेरी एक दलित युवकको शव फेला

0 Shares

सप्तरी  : प्रदेश २ को सप्तरीमा मदिरा सेवबाट नालामा लडदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्वर ३ गोरहा गाउँका मुक्ति रामका ३० वर्षीय छोरा सुन्दर रामको मृत्यु भएको हो । उनी अतयधिक मदिरा सेव गरी नालामा लडेको अवस्थमा मंगलबार राति मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक राम श्रीमति संग झैझगडा गरी माईति पठाएको र आपूm मदिरा पसल तिर लागेको स्थानीले बताए ।

मृतकको शव पोष्टमाटमका लागि सिरहाको लहान अस्पताल पठाएको र घाटनाको बारेमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

प्रतिक्रिया