Sunday 9th of February 2025

मगही भाषाको उत्थानका लागि प्रदेश २ सरकारले आवश्यक भुमिका निर्वाह गर्नेछ : मन्त्री शाह

0 Shares

गौशाला : प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले मगही भाषाको जगेर्ना र उत्थानका लागि सरकारको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।May be an image of 7 people, people standing and indoor

आज (आइतबार) धनुषाको जनकपुर स्थित मगही फाउण्डेशनद्वारा आयोजित एक कार्यक्रमविच मन्त्री शाहले मगही भाषालाई जोगाएर अघि बढ्न अपरिहार्य रहेको बताए। ‘मैथिली, भोजपुरी जस्तै मगही पनि महत्वपुर्ण मौलिक भाषा हो,’ मन्त्री शाहले भने, ‘यस्ता भाषाहरुको उत्थानका लागि सरकार सदैव सकरात्मक छ।’May be an image of 1 person and standing

मन्त्री शाहले फाउण्डेशनद्वारा प्रकाशित मगही दर्पण स्मारिका विमोचन समेत गरेका छन् । यसै कार्यक्रममा फाउण्डेशनको तर्फबाट मन्त्री शाहले विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरेको थिए ।May be an image of 1 person, standing and indoor

May be an image of 3 people, people standing and indoor

May be an image of 8 people, people standing and indoor

 

प्रतिक्रिया