Friday 20th of September 2024

नेवार समुदाय भत्रिका बौद्ध धर्मावलम्बीले गुंला पर्व मनाउँदै

0 Shares

काठमाण्डौ – नेवार समुदाय भत्रिका बौद्ध धर्मावलम्बीको पवत्रि महनिा गुंलाधर्म सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु आजदेख िएक महनिासम्म बहिान वभिन्नि परम्परागत बाजा बजाएर वभिन्नि तीर्थस्थलमा जाने चलन छ ।

काठमाण्डौका भत्रिी टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दनिहुँ बाजागाजासहति स्वयम्भू परक्रिमा गर्ने चलन छ । तर यसपाल िकोरोना भाइरसको जोखमि कायमै रहेकाले एक महनिासम्म हुने धार्मकि गतविधि िपन िप्रभावति भएको छ।

यसैबीच ललतिपुरमा आजदेख िबगी जाने भनेर मतयाःको रुट नरिीक्षण गर्न जाने पर्व सुरु भएको छ । हरेक वर्ष स्थानीय बासन्दिाले आजदेख िमतयास्को रुप नरिीक्षण गर्न जाने गर्दछन् । तर यसपाल िपरम्परालाई मात्र नरिन्तरता दनिको लाग ि१०, १२ जनामात्र भेला भएर बाजाबनिा ब्वगी सुरु गरेको आयोजक न्यकू जात्रा मतयाः व्यवस्था मूल समति िक्षेत्र नम्बर ८, इखालखु टोलले जनाएको छ।

मतयाको रुट नरिीक्षण नसकञ्जिेल हरेक बहिान बाजागाजासहति ब्वगी जाने चलन छ । यसपालकिो मतयास् यही भदौ ८ गते इखालखुबाट सञ्चालन हुनेछ । तर यसपाल िकोरोना भाइरसको जोखमिका कारण परम्परालाई मात्र नरिन्तरता दनिे कसिमिबाट सञ्चालन गरनिेछ ।

प्रतिक्रिया