Friday 19th of April 2024

महोत्तरीको मटिहानीमा रिले दौड कार्यक्रम सम्पन्न

0 Shares

गौशाला : अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महोत्तरीको मटिहानीमा रिले दौड कार्यक्रम सम्पन्न भएको छ ।

विहीबार मटिहानी नगरपालिकाको आयोजनामा “खाद्य प्रणालीमा रूपान्तरणः मानव तथा भूमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन ” भन्ने मूल नाराका साथ रिले दौड कार्यक्रमको आयोजना गरिएको हो ।No description available.

४० जना युवाहरु सहभागी रहेको सो दौड़ मटिहानी नगरका विभिन्न भागको परिक्रमा गरिएको थियो । नगर प्रमुख हरि प्रसाद मण्डलले रिले दौड़को प्रारम्भ गर्नुभएका थियो । कार्यक्रममा वड़ा नं. ६ का वड़ा अध्यक्ष रामबाबू नायक, मटिहानी न.पा. का शिक्षा संयोजक चन्देश्वर साह, ऐबुल राइन, दिलीप महारा लगायतका युवाहरुको सहभागिता रहेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया