बारामा ट्रकको ठक्कर बाट हात्ती घाइते

रौतहट : बारामा ट्रकले हात्तीलाइ ठक्कर दिएको छ । बाराको आधाबारमा बिहिवार राति ९ बजे ट्रक हातीसंग ठोक्किए पछि
हात्ती घाइते भएको छ ।

ठक्करबाट कलश यात्रा कार्यक्रममा लगिएको पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएको हात्तीको उद्दारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
कलश यात्रामा लगिएको हात्ती फर्कने क्रममा राजमार्गमा ट्रकले ठक्कर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार