Thursday 18th of July 2024

नेपाली चलचित्रका नायक उप्रेतीले उद्घाटन गरे गौशालामा TVS मोटरसाईकल शोरुम

0 Shares

गौशाला : महोत्तरीको गौशाला नगरपालिका– ५ स्थित ईलाका प्रहरी कार्यालय गौशालाको पूर्व पट्टि आर एन.आर.अटो इम्पायरले शोरुम सुरु गरेको छ ।

सेल्स, सर्भिस र स्पेयर्स सहित शोरुम संचालनमा ल्याएको आर एन.आर.अटो इम्पायरका प्रवन्धक अभिशेख यादवले जानकारी दिए ।

ग्राहकको चहाना अनुसारको हरेक महिना फरक–फरक अफरहरु संगै नगर छुट र जुनसुकै कम्पनिको मोटरसाईकर संग एक्सचेन्ज अफर समेत दिने साथै नगद खरिदमा बिषेश छुट र फाइन्यान्समा खरिद गर्ने ग्रहकलाई जिरो प्रतिशत व्याजदरको व्यवस्था पनि रहेको इम्पायरका प्रवन्धक यादवले जानकारी दिए ।

टिभिएस कम्पनीका सबै किसिमका मोटरसाईकल र स्कुटीहरु एन.आर.अटो इम्पायरमा उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया