जनकपुरमा चोकको नामाकरण : हनुमानचोकलाई इस्लामचोक लेखेपछि… (भिडियो सहित)

जनकपुरधाम : धनुषाको जनकपुधाक उपमहानगरपालिका वडा नम्बर ७ बसहिया रोडस्थित रहेको हनुमानचोकलाई मुस्लिम समुदायका एक व्यक्तिले जबरदस्ती ईस्लामचोक नामाकरण गरिदिएको छ । जनकपुरधाम जस्तो धार्मिक र ऐतिहासिक नगरीस्थित रहेको हनुमानचोकलाई एक जनाले इस्लामचोक नामाकरण गरिदिएको देखिएको छ । पहिलेदेखि नै त्यहाँ हनुमान चोक रहँदै आएकोमा त्यहाँ स्थित रहेको ईस्लाम साफी ९मृत्यू भएको० को घरलाई मध्यनजर … Continue reading जनकपुरमा चोकको नामाकरण : हनुमानचोकलाई इस्लामचोक लेखेपछि… (भिडियो सहित)