Tuesday 16th of April 2024

जनकपुरको रामानन्द चौकमा एक बिहानै शव फेला

0 Shares

जनकपुरधाम :  जनकपुरमा एक बिहानै रामानन्द चौकमा एक युवकको शव मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी वर्ष २५ का युवक मृत अवस्थामा फेला परेको र उनको नाम र ठेगाना अहिले खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले उक्त युवकको शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया