Friday 12th of April 2024

भोजपुरी फिल्म अभिनेत्री त्रिशाकरको सेक्स भिडियो लिक, रुदैँ आइन लाईभ

0 Shares

एजेन्सी : भोजपुरी फिल्मकी चर्चित अभिनेत्री त्रिशाकर मधुको एमएमएस सार्वजनिक भएपछि रुँदै लाईभमा आएकी छिन् ।

एक केटाका साथ देखिएको उनको एमएमएस अहिले भाइरल बनेको छ । उक्त भिडियो सार्वजनिक गर्ने व्यक्तिप्रति उनी आक्रोशित बनेकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्को दिन सुहागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो ?

भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्, भिडियोमा को हुन् ?। भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।

आलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् । अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् ।

प्रतिक्रिया