मिथिला सागरमा मुर्ती सहयोग गर्ने पोखरेल सम्मानित

धनुषा : धनुषाको मिथिला नगरपालिका –७ ढल्केवर पोखरियास्थित मिथिला सागरमा भगवानको प्रतिमा (मूर्ती) निःशुल्क रुपमा उपलब्ध गराएको व्यक्तिलाई सम्मान गरिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकाका पण्डित एवं समाजसेवी शिव प्रसाद पोखरेललाई ढल्केवरका पण्डित भिमराज शर्माले व्यक्तिगत रुपमा सम्मान गरेका हुन् ।मिथिला नगरपालिका वडा नं. ७ पोखरीया दमार स्थित मिथिला सागरको बिचमा बनाइएको  आकर्षक पोखरिया शिव मन्दिरको समुदघाटन गर्दै पुर्व भौतीक ...

पोखरेललाई सोमवार मन्दिर परिसरमै दोसल्ला ओढाएर शर्माले व्यक्तिगत रुपमा सम्मान गरेको हो । पोखरेल आफ्नो गुरु समेत भएको पण्डित शर्माले जनाए ।

पोखरेलले मिथिला सागर पोखरीको बीचमा अवस्थित उत्तरेश्वर महादेव मन्दिरको परिसरमा भगवानको मुर्ती, बसहाको प्रतिमालगायतको मुर्तीहरु निशुल्क रुपमा उपलब्ध गराएका हुन् ।No photo description available.

सम्मानित भएपछि समाजसेवी पोखरेलले मिथिला सागरका लागि थप मुर्तीहरु सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पछिल्लो समय मिथिला सागर आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।No photo description available.

May be an image of 2 people and people smiling

No photo description available.

No photo description available.

प्रतिक्रिया