Saturday 20th of July 2024

भंगहामा मोटरसाईकलको ठक्करबाट महिला घाईते

0 Shares

भंगहा : महोत्तरीको भंगहामा बिहीबार मोटरसाइकल ठक्करबाट एक महिला घाईते भएकी छिन् ।

भंगहा नगरपालिका वडा नम्बर – ६ सग्रामपुर स्थित वर्ष ४० की निर्मला देवी यादवलाई बा. २७ प ७५१८ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भई तत्काल स्थानिय मेडिकलमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान भईरहेको बिष्टले जनाएका छन् ।

प्रतिक्रिया