
गौशाला : सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ८ मा चुजी च्याईरिटी फाउन्डेसन ताइवानको सहयोग र दलित सरोकार मञ्च सप्तरीको सहकार्यमा दलित समुदायका २८४ घरधुरीलाई राहत वितरण गरिएको छन ।
कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीको अध्यक्ष प्रमुख अतिथि श्री भोला पासवानको उपस्थिमा राहत वितरण कार्यक्रम भएको थिए । दलित समुदायको हक अधीकारको लागी जबाउठाउँदै आएको विशिष्ट अतिथिको रुपमा श्री हरिनन्दन कुमार रन्ज तथा श्री राजाराम पासवान लगाइत गाउँको सर्व सधारणाको कार्यक्रममा उपस्थिभएको थिए ।
प्रतिक्रिया